Loading....

बुटवल उद्योग वाणिज्य संघ , रुपन्देही

BUTWAL CHAMBER OF COMMERCE & INDUSTRY , RUPANDEHI

  • Home
  • About Us
    • Introduction
    • Past Presidents
    • Executive Committee
    • Advisor
    • Consultants
    • Commodity Committees
    • Secretariat
    • Institutional Relation and Representation
  • Our Services
  • Members
    • Why to be members of BuCCI?
    • Members application form
  • Projects
    • Completed
      • Chamber Support Program(CSP/GTZ/SEQUA-PSP)
      • Capacity Enhancement Program (CEP/FNCCI/USAID)
      • Inclusive Development of the Economy (GTZ/INCLUDE)
      • One Stop Shop (OSS/GIZ/INCLUDE/SEQUA)
      • Local Economic Development Program (LED/GTZ/SEQUA/DED)
      • Public Private Partnership for Urban Environment (PPPUE)
      • One Village One Product (OVOP)
      • Nepal Energy Efficiency Program (NEEP)
    • Ongoing
      • Rupandehi Business Incubation program
  • Events
    • Upcomming Events
    • Past Events
  • Media/Publications
    • Bulletin
    • Notice Board
    • Press Release
    • Activities
  • Labour Bank
  • Contact Us
  • Home /
  • About Us /
  • Introduction
  • Bulletin
  • Notice Board
  • Press Release
  • Activities

दशैँ सस्तो बजारको तैयारी पुरा

दशैं सस्तो बजारको तयारी पुरा

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भोली सोमबारदेखि बुटवलमा सञ्चालन हुने दशैं सस्तो बजारको तयारी पुरा भएको छ । संघले प्रत्येक वर्ष घटस्थापना देखि पञ्चमीसम्म पाँच दिन दशैं सस्तो बजार सञ्चालन गर्दै आएको छ । सोही अनुसार यो वर्ष पनि भोली घटस्थापनादेखि १४ गते पञ्चमीसम्म दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको हो ।

दशैं सस्तो बजार सञ्चालन गर्नको लागि सबै तयारी पुरा भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजले दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने जानकारी गराउनु भयो । दशैं सस्तो बजारले यस क्षेत्रका उपभोक्ताहरुलाई दशैंको बजार गर्न सहज हुने अध्यक्ष कसजूले बताउनु भयो । उहाँले बजारबाट लाभ लिन पनि सबैलाई आग्रह गर्नुभयो । दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिर प्राङ्गढमा हुने दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, नेपाल खाद्य सस्थान सहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामलको तेल चिया, कपि, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामगिहरुको विक्रि वितरण गरिने संघका महासचिव बिमलराज भट्टराईले बताउनु भयो ।
त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा नयाँ नोट सटहीको व्यवस्था मिलाईएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी गराउनु भयो ।

Butwal Chamber of Commerce & Industry (BuCCI),

  • Butwal-5, Hatbazzar, Balmandir Nepal
  • Tel: 071-531346, 534746
  • Email: butwalcci@yahoo.com, butwalcci@gmail.com
  • Web Site: www.bcci.org.np

Useful Links

  • Ministry of Industry, Commerce & Supplies
  • Department of Industry
  • Department of Commerce, Supplies and Consumer Protection
  • Ministry of finance
  • Inland Revenue department
  • Department of custom
  • Trade and Export Promotion Centre
  • Nepal Rastra Bank
  • Ministry of Culture, Tourism and Civil Aviation

© Copyright 2023 . All Rights Reserved. BuCCI.

Powered By: Lumbini Tech